मध्य भोटेकोशी जलविद्युतको आईपिओ आवेदन आइएमई पे बाट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने […]

सर्वाधिक कित्ता सेयर सूचिकृत निफ्राको ५९ करोड नाफा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो । बिहीवार सार्वजनिक बैंकको तेस्रो त्रैमाससम्मको […]

सौन्दर्यकर्मी कन्चन श्रेष्ठको रिभाम्प ब्युटी पोईण्ट संचालनमा

काठमाडौँ । सौन्दर्यकर्मी कन्चन श्रेष्ठद्वारा रिभाम्प ब्युटी पोईण्ट संचालनमा आएको छ । नयाँ बानेश्वर चोक स्थित रिभाम्प ब्युटी पोईण्टको उद्घाटन बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजितको प्रमुख आतिथ्यतामा भएको हो । उक्त अवसरमा सौन्दर्यकर्मी उषा गुरुङ, पत्रकार डब्बु क्षत्री, सरिता भारती लगायत ब्युटिसियन तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । युवा ब्यबसायी सौन्दर्यकर्मी […]

आइएमई जनरल इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा मिति २०७८ साल बैशाख १२ गते आइतबार सम्पन्न भएको छ । विश्वव्यापि रुपमा फैलिरहेको कोभिड(१९ को दोश्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले हामीले विद्यमान प्रचलित जुमको माध्यामबाट कम्पनीको २३औं साधारण सभा अनलाईन […]

नागढुङ्गा–मुग्लीन सडक ११ मिटर चौडाको बन्दैछ

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक विस्तारको योजना अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आर्थिक बर्षदेखि नागढुङ्गा–मुग्लिन विस्तार गर्ने तयारी अघि बढाइएको हो । निर्माण सुरु भएको ५ वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ । ९२ किलाेमिटर लामाे यो सडक विस्तारको कार्य विश्व बैंकको सहुलियतपूर्ण ऋणमा गर्न लागिएको हो । विस्तारको काम […]

गिरीले गरे फोकस फेशन हाउसको शुभारम्भ

नया वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा ल्याइएको छ। फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे। कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त […]

आवरण स्किन एण्ड हेयर क्लिनिकको नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक

काठमाडौं– दरबारमार्गमा रहेको आवरण स्किन एण्ड हेयर क्लिनिकले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्या पारेर दरबारमार्गस्थित क्लिनिकमै आयोजित एउटा अनौपचारिक समारोहमा मिस नेपाल वर्ल्ड-२०२१ सुप्रिया श्रेष्ठ, आवरण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक डा.रुपक घिमिरे, कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई, सञ्चारकर्मी अरुणा भट्टराई तथा मनोविद प्रज्ञा […]

जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने

काठमाण्डौ । पहाडी जिल्लाहरुमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।कतिपय जिल्ला प्रशासन कार्यालयहरुका अनुसार जिल्लामा एउटामात्र दमकल छ दमकल खरिद सम्बन्धमा प्रशासन कार्यालयमा छलफल भए पनि ठोस प्रक्रिया अघि नबढेको उनीहरु बताउँछन् । […]

नयाँ वर्ष सँगै वृद्धि हुँदै सुन चाँदिको मुल्य

काठमाण्डौ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]