ग्रानडालाई समग्रमा ४(० गोलले पछि पार्दै म्यानचेस्ट अन्तिम चारमा स्थान पक्का

म्यानचेस्टरले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४(० गोलले पछि पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो लेगमा २(० को जित हात पारेको म्यानचेस्टर बिहीबार भएको दोस्रो लेगमा पनि २(० गोल नै विजयी भयो। बिहीबार म्यानचेस्टरका लागि काभानीले छैटौं मिनेटमा पहिलो गोल गरे। ग्रानडाका भलेजोले ९० मिनेटमा आत्मघाती गोल गरेपछि म्यानचेस्टरको जित पक्का भएको थियो। यता […]

आईपीएल आजदेखि सुरु पहिलो खेल मुम्बई र बेङ्ग्लोर

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ । मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले […]

बार्सिलोना दोस्रो स्थानमा भालाडोलिडलाई १ ,० ले पराजित

एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई १(० ले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानम उक्लिएको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु […]

नेपालको फुटबल टिममा नयाँ प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम पुरुषका मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी पाएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले टेक्निकल कमिटीको सिफारिसअनुसार १ वर्षका लागि उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुन गइरहेको साफ च्याम्पियनसिपमा नेपाली टिमलाई उनले सम्हाल्नेछन् […]

एसियाली फुटबल महासंघ (एएफसी) को साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाली फुटबल महासंघ (एएफसी) को साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको मनोनयनमा परेका छन् । किरणको कप्तानीमा नेपालले यसै साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको आमन्त्रण प्रतियोगिता थ्री नेसन्स कपको उपाधि जितेको थियो । किरणले प्रतियोगितामा तीन खेल खेल्ने क्रममा दुई खेलमा क्लिन […]

नेपाल कहाँ चुक्यो

काठमाण्डौ १३ चैत। हिजो किर्गिस्तान(२३ विरुद्ध नेपाली राष्ट्रिय टिमले बराबरी खेलेपछि प्रशिक्षक बालगोपाल महर्जनलाई पत्रकारले सोधे, ‘नेपाल आज कहाँ चुक्यो । फुटबल यदि गणित हुन्थ्यो भने प्रशिक्षक बालगोपाल महर्जनको तर्क जायज लाग्ने थियो । तर, विडम्बना १ फुटबलमा ‘प्रोसेसको मार्क्स’ आउँदैन । खेल कस्तो थियो भन्ने समिक्षाको विषय त बन्न सक्छ, तर नतिजा निकाल्न गोल […]

शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड–१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो । यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने […]

प्रथम समृद्धि गोरिल्लाज बास्केटबल प्रतियोगीता सम्पन्न

कठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुई दिन चलेको उक्त प्रतियोगीतामा ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएको थियो । बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल÷कलेजको […]

क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : युवा क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् । ‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो’, उनले शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’ सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]