प्याजले निम्त्याउँछ यस्ता जटिल समस्या

काठमाडौं । हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग हुने प्याजका बेफाइदाहरु पनि छन् । प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने […]

बजारमा तरकारीको मूल्य आकाशिँदो

काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारीको भाउ अचाक्ली महँगो भएको छ । साताभर माछा मासु, खाद्यन्न र मसलाजन्य वस्तुको मूल्य भने स्थिर जस्तै रह्यो भने फलफूलको मूल्य केही मात्रामा बढेको छ । गत साताको तुलनामा यो साता बजारमा काउली, च्याउ, विभिन्न थरीका साग, गोलभेडा जस्ता हरियो तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी […]

अम्बाको पात खाउमा यस्ता रोगहरु निको हुन्छ

फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फलफूलमध्ये अम्बा पनि धेरैलाई मनपर्ने फलमा पर्छ । यसको सेवनले शरीरलाई फाइदा पुर्याउँछ । यसको फल मात्र होइन अम्बाको पातको सेवनले पनि शरीरमा हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ । औषधिय गुण हुने भएकाले अम्बाको पातले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ । यसले सामान्यताः मधुमेह, पखाला, दाँतको दुखाई, कोलेस्ट्रोल, रुघाखोकी […]

टनेलभित्र गोलभेंडा खेती कसरी गर्ने ?

टनेल भित्र गरिने खेतीको इतिहासलाई कोट्याउँदा प्राचिन रोमन समयमा माइकाको पातलो च्यादरले छोपेर विरुवाहरू खाल्डोमा रोपेको पाइन्छ । सन् १३८५ मा फान्समा सीसाघरमा खेती गरिएको थियो । १९ औं शताब्दीमा युरोपमा ग्रीन हाउसमा खेती गरिन्थ्यो । हाल इजरायलको प्रविधि संसारमै अति नै उच्च मानिएको छ । नेपालमा २०३५÷३६ साल तिर एफएओले प्लास्टिक टनेलको सुरुवात गरेको […]

उखु किसानले अझैसम्म पनि पाएनन् भुक्तानी

सर्लाही । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । काठमाडौँमा […]

व्यावसायिक बट्टाई पालनमा युवा आकर्षित

टीकापुर । जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहनु भएको हो । बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही […]

Pandemic has silver lining for Iraq: food self-sufficiency

Unlike in years past, Iraqi farmer Ahmed Mohsen now walks past his local market with a smile on his face. The pale green melons he harvested are selling fast, thanks to the coronavirus pandemic. Iraq, in a bid to prevent the spread of the deadly COVID-19 pandemic, shut its 32 border crossings to goods and […]

लसुन खेती कसरी गर्ने ? कस्तो हावापानी र मल प्रयोग गर्ने ?

धेरै मानिसहरू लसुनको गन्धको कारण र यसको कडा स्वाद मनपराउँदैनन्। तर यो कुरा गलत हो । लसुन गुणहरू को एक भण्डार हो । यसमा एन्टी– अक्साइड गुणहरू छन् जुन हाम्रो पेटको लागि सबैभन्दा आवश्यक र लाभकारी हुन्छ। यदि हामी बिहानको खाली पेट यसको उपयोग गर्छौं भने, हामी कहिल्यै पेटसँगको कुनै समस्यामा पर्दैनौ । जस्तै, बवासीर, […]

Government to Set up 26 gigawatts Solar Power Capacity in Agriculture

Ministry of New & Renewable Energy has once again reiterated its promise to set up around 26 gigawatts solar power capacity in agriculture sector by 2022. Minister RK Singh said that a huge portion of this capacity would be installed in the form of conventional land-based projects. 10 gigawatts of capacity will be set up […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]