
अन्ततः गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र […]
टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]
एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाको मंगल ग्रहमा पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ। यस रोवर पर्सिवरेन्सले यसै फेब्रुअरी महिनामा सामाजिक सञ्जाल ट्विटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोअर्स भइसकेका छन्। यसको होम पेजमा ‘करेंट […]
नेप्सिन कम्पनीले नयाँ प्रविधी बजारमा ल्याएको छ । विश्वका ४० देशमा एकैसाथ प्रयोगमा ल्याउन लागिएको प्रविधीमा नेपाली गीतसंगीतका श्रष्टाहरुले आफ्नो श्रृजनालाई सिधै अमेजन, एप्पल म्यूजिक, स्पोटिफाई, डिजर, पन्डोरा जस्ता विश्वका डेढ सय भन्दा बढी ठूला म्यूजिक स्ट्रिमिङ र म्यूजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने बताइएको छ । नेप्सिने रेभुलुशन नाम दिइएको यो प्लेटफर्मको राइट्स […]
काठमाडौं । फेसबुक स्वामित्वको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा एक दिनमै १ खर्बभन्दा धेरै मेसेजहरु आदानप्रदान हुने गरेकाछन् । फेसबुक सिइओ मार्क जुकरबर्गले कम्पनीको त्रैमासिक रिपोर्ट सार्वज्निक गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् । यसअघि सन् २०१९ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ का दिन पनि ह्वाट्सएपमा १ खर्ब वटा मेसेज आदानप्रदान भएको थियो । जुकरबर्गका अनुसार […]
काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो । मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको […]
कुनै समयको वेब ब्राउजरको एकछत्र राज गरेको इन्टरनेट एक्सप्लोरर बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने समेत जानकारी उसले दिएको छ । अन्य माइक्रोसफ्ट ३६५ […]
एजेन्सी । अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ । फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन पूरै विश्वको कारखानाको रुपमा रहने छैन । होन होइ प्रिसिजन इन्डस्ट्री अर्थात् फक्सकनका […]
भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकप्रियताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ […]