Today’s Photo थुनुवा–प्रहरी अंकमाल
तस्विर : नेपाल न्यूज बैंक

काठमाडौं जिल्ला अदालतमा सोमबार दैनिक पेसी सूची देखाउँदै प्रहरी । प्रहरीको अंकमाल जवरजस्ती भन्दापनि मित्रवत देखिन्थ्यो ।