" /> Information Technology – News of Global
फ्रेबुअरीदेखि ट्वीटरको नियम परिवर्तन हुँदै, यस्तो काम गरे निलम्बन हुनेछ

एजेन्सीः एलन मस्कको आगमन पश्चात् माइक्रो ब्लगिङ साइट ट्वीटरमा हरेक दिन केही न केही नयाँ परिवर्तन हुँदै आएको छ । यसैबीच ट्वीटरले अकाउन्ट निलम्बन गर्ने नीतिमा पनि परिवर्तन गरेको छ । ट्वीटरको यो नयाँ नीति फेब्रुअरी १ देखि लागू हुने छ । नयाँ नीति पश्चात् अब प्रयोगकर्ताले आफ्नो ट्वीटर अकाउन्ट निलम्बनका विषयमा अपिल गर्न सक्नेछन् […]

शाओमी १२ सिरिज मध्ये शाओमी १२ प्रो को प्रि–बुकिङ खुल्ला

शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि–बुकिङ खुल्ला भएको छ । प्रि–बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरूले यो फोन किन्दा रु. ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन […]

नेपाल टेलिभिजनको ३७ औँ वार्षिकोत्सव

काठमाडौँ : सरकारी स्वामित्वको नेपाल टेलिभिजनले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै टेलिभिजनले सिंहदरबारस्थित स्टुडियोबाटै संक्षिप्त रुपमा वार्षिकोत्सव मनाएको हो । सार्वजनिकरुपमा मनाइँदै आएको वार्षिकोत्सव कार्यक्रम कोभिड महामारीको जोखिमका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर दिवस मनाइएको टेलिभिजनले जनाएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सञ्चार […]

साँझको समयमा यी काम कहिल्यै नगर्नुस्, नत्र जीवन हुन्छ वर्वाद

काठमाडौं । केही त्यस्ता कामहरु छन्, जुन अनुकूलताअनुसार भन्दा पनि उचित समयमा गर्दा लाभदायक हुन्छ । आज हामी तपाईंलाई त्यस्ता केही कामहरुका बारेमा जानकारी दिनेछौँ – जुन साँझको समयमा गर्न हुँदैन। धर्मशास्त्रका अनुसार साँझ निषेध गरिएका केही कामहरु यस्ता छन् जुन कामहरु साँझको समयमा गरेमा देवी–देवताले घरमा बास नगर्ने विश्वास गरिन्छ। मनु संहिताले पनि यी […]

मोबाइल इन्टरनेट : फोरजीमा थपिए, थ्रीजीमा घटे

चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको […]

दुई हजार वर्ष पुरानो कम्प्युटर

काठमाडौं । संसारकै सबैभन्दा पुरानो कम्प्युटरको सङ्ज्ञा दिइएको एउटा दुई हजार वर्ष पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् । त्यसका लागि उनीहरूले त्यसको पुनर्रचना गरेका थिए । ‘एन्टिकाइथेरा मेकनिजम’ नाम दिइएको उक्त उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा सन् १९०१ मा फेला परेको थियो। उक्त उपकरण चलाउन हातले […]

हुवावेले ल्यायो फोल्ड गर्न मिल्ने मोबाइल

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुधिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स २ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट […]

युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप

अन्ततः गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउनेछन् । यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र […]

एलन मस्क विश्वकै धनीको पहिलो स्थानमा

टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]