
" />
The weather in Elam keeps changing like a game of hide-and-seek. The sky opened in a moment, and the ground was covered by fog in a moment. Fortunately, we flew a drone from Jasbire that morning and took pictures of Maipokhari. At that time, the sun was shining, and the surrounding hills were visible. After […]
गोरखा । उत्तरी गोरखाको छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने भएको छ। २०८० बैशाख ६ गतेदेखि ९ गते सम्म ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने भएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा […]
काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरको विमानमा १५ विदेशी यात्रु सवार रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय (क्यान) गौचरले जनाएको छ । क्यानका अनुसार विमानमा पाँच भारतीय, चार रसियन नागरिक थिए। त्यस्तै आयरल्यान्डका एक, अस्ट्रेलयाका एक, अर्जेन्टिनाका एक, कोरियाका २ र फ्रान्सका एक यात्रु सवार थिए। यति एयरको NYT 691, 9N-ANC विमान पोखरा […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी शब्द प्रयोग गरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको समाचार अडियोसहित बजारमा आइसकेको छ । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न अर्थात् आफूले […]
पोखरा । पर्यटकीय नगरी पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर चर्चाको शिखरमा छ । अहिले बन्दै गरेको अन्तराष्ट्रीय विमान स्थलले झन रौनक थपेको छ । पर्यटकीय नगरीमा निर्माणको अन्तीम चरणमा रहेको अन्तराष्ट्रीय विमानस्थलको बारेमा धेरैमा कौतुहलता पनि थपेको छ । कहीले बाट उडान सुरु होला भनेर । आजको कार्यक्रममा हामीले पोखरा अन्तराष्ट्रिय विमानस्थल कस्तो बन्यो […]
काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । । वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ […]
काठमाडौं । ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सवितामहर्जन र सरिताश्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् । उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार पे्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे । फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरा अब संसारसँग जोडिएको बताए । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, […]
काठमाडौँ . अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा नेपालले पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस कार्यक्रम आयोजना गर्र्दैछ । संयक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउन गरेको निर्णयानुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही चैत ९ र १० गते काठमाडौँमा सो कार्यक्रम गर्न लागेको […]