" /> लोकप्रिय गायिका मेनुका राईको “नौ डाँडा पारी” सार्बजनिक (भिडियो सहित) – News Of Global

News Of Global शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौँ – लोकप्रिय गायिका मेनुका राईको लोक आधुनिक गीत “नौ डाँडा पारी” सार्बजनिक भएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

अम्बर सुब्वाको शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन, नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्यम मेनुकाको अभिनय देख्न सकिन्छ । “ नौ डाँडा पारी ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]