" />

काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना भाइरस पुन देखिन थालेपछि नेपालमा पनि यसको असर देखिएको छ। नेपालको सुदूरपश्चिम प्रदेशका सिमा नाकामा कडाई थालिएको छ । कोरोना सङ्रकमण दर घट्दै गएसँगै केहि महिना देखि सिमानामा केहि खुकुलो पारिएको थियो। सिमा नाकामा भित्रीने लाइ १० दिन अनिर्वारुपमा क्यारेनटाइनमा बस्न पर्ने नियम बनाइएको श्वास्थय माहाशाखाले जनाएको छ । […]
काठमाडौं । हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग हुने प्याजका बेफाइदाहरु पनि छन् । प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने […]
पार्टनरहरू बीचको सम्बन्धको बल कायम राख्न यौन सम्बन्ध महत्त्वपूर्ण छ। यौन जीवन सुधार गर्न, व्यक्तिले विभिन्न प्रकारका नुस्खेहरू प्रयोग गर्छन्, तर के तपाईंलाई थाहा छ कि खाने र पिउनेले पनि यौन जीवनमा ठूलो प्रभाव पार्छ। सेक्सको अघि तपाईले के खानुहुन्छ यसले तपाईको सेक्सुअल शक्तिमा असर गर्छ। विज्ञहरू के जान्दछन् सेक्स अघि के चीजहरू खानुपर्दछ र […]
मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर अनन्त अधिकारी म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न […]
फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फलफूलमध्ये अम्बा पनि धेरैलाई मनपर्ने फलमा पर्छ । यसको सेवनले शरीरलाई फाइदा पुर्याउँछ । यसको फल मात्र होइन अम्बाको पातको सेवनले पनि शरीरमा हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ । औषधिय गुण हुने भएकाले अम्बाको पातले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ । यसले सामान्यताः मधुमेह, पखाला, दाँतको दुखाई, कोलेस्ट्रोल, रुघाखोकी […]
काठमाडौं : बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १३ औं बार्षिकोत्सब यसपाली फरक ढंगले मनाएको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ बर्ष २०२१ […]
काठमाडौं । कोरोना भाइरसले विश्व आतंकि भइरहेको बेला पुनः नयाँ खालको भाइरस देखापरेको छ। बेलायतमा देखिएको यो भाइरसका कारण त्यहाँबाट नेपालमा हुने उडानमा रोक लगाइएको छ । घातक खालको भाइरस भित्रिने आशंकामा बेलायतबाट विभिन्न मुलुकलाई टार्गेट बनाएर नेपालमा हुने उडानमा अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको हो । कोरोना महामारीका कारण विश्व नै अक्रान्त बनिरहेका […]
सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । तर हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं । सम्बन्धमा इमान्दारिताको एक मात्र अर्थ यो हो कि हामी आफ्नो वैवाहिक वा प्रेम सम्बन्धभन्दा बाहिर कसैसँग कुनै पनि प्रकारको शारीरिक सम्बन्ध राख्दैनौं । अर्कोतर्फ शारीरिक सम्बन्ध बनाउनका लागि वफादार […]
बुटवल – विश्व मानवअधिकार दिवशको अवसर पारेर राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, रुपन्देहीले बुटवलमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मावन जिवन रक्षाको लागि अति महत्वपूर्ण कुरा रगतको कमी भएर कुनै नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मान्यतासहित रगत संकलनमा संस्थाको पनि भूमिका रहोस भन्ने मान्यता बोकेर सो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष राजु बञ्जाडेले बतााउनु भयो […]