(तस्विरहरू)
तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेकाे छ । उक्त संगठनले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे हाे ।

