News Of Global बुधबार, भाद्र १०, २०७७

काठमाडौँ । लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गीतकार नुतन भुषालको यतिबेला नयाँ गीत ‘कैदी’ सार्वजनिक भएको छ ।

‘कैदी’ नुतनकै आधिकारीक युट्युब च्यानल नुतन म्यूजिक मार्फत सार्वजनिक भएको गीतमा सुमधुर स्वरका धनी गायक विश्व नेपालीको स्वर रहेको छ भने संगीतकार सुनिल मास्केले संगीत भरेका छन् । उक्त लिरिकल भिडियोलाई अश्विनले सम्पादन गरेका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]