काठमाडौँ – ‘मानवता’ नामक नयाँ गितको लिरिकल भिडियो सार्बजनिक भएको छ। शान्तिम कोइराला, कृष्ण उदासी, राजेन्द्र सुबेदी, उदय राज पौडेल, फिरोज बज्राचार्य र दिपेश सिग्देलको संयुक्त प्रस्तुतिमा अतिनै मार्मिक गित लिएर आएका हुन्।

कृष्ण उदासीको शब्द, राजेन्द्र सुबेदीको संगीत, उदय राज पौडेलको एरेन्ज रहेको सार्बजनिक गीतमा शान्तिम कोइरालाको सुमधुर आवाज रहेको छ। लिरिकल भिडियो हेर्नुहोस :

Nepal Telecome