" /> गायक तिलक बस्नेत र कल्पना पाण्डेको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित) – News of Global

News of Global शनिबार, भाद्र २७, २०७७

काठमाडौँ – गायक तिलक बस्नेत र कल्पना पाण्डेको गित “बाधी राखन मायाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ ।

प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सिर्जन बरालले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]