" /> रत्न बिकको “मुग्लान पारि” सार्बजनिक(भिडियो सहित) – News of Global

News of Global शुक्रबार, आश्विन ०२, २०७७

काठमाडौँ – बासुरि बादक तथा गायक रत्न बिकको सुमधुर आवाजमा सजिएको नयाँ गित “मुग्लान पारि” को म्युजिक भिडियो सार्बजनिक भएको छ। परदेशी नेपालीहरुको पिडा समेटिएको गित एकदमै मार्मिक बनेको छ।

गीतकार हुम गैरेको शब्द कमला बि सिको सङ्गित रहेको गितमा रत्न बिकको एरेन्ज तथा स्वर रहेको छ। सार्बजनिक म्युजिक भिडियोमा कलाकार रश्मि भट्ट, मोडल अञ्जली अधिकारि, गायिका तथा मोडल टिका सानु, कलाकार बसन्त बर्माको साथमा गायक रत्न बिकलाइ फिचर्ड गरिएको छ। गितको निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन भने करण चैसिरले छायांकन गरेका हुन्। भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]