News Of Global शनिबार, आश्विन १७, २०७७

काठमाडौँ – नेपाली सुगम संगीतमा अनवरत रुपमा आफनो सिर्जना प्रस्तुत गरिरहने रचनाकार हुन हरि उप्रेती । उनको शब्द रचनामा रहेको “ढलक ढलक” गीतमा गायिका रानी शाक्य र गायक प्रताप दासको आवाज रहेको गीत सार्वजनिक भएको छ ।

चन्द्र सिंह घलेको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । अविनास बज्राचार्यको छायाँकन , माधव वेल्वासेको सम्पादन तथा एलिसा कार्कीको कोरियोग्राफी भिडियोमा रहेको छ । “ढलक ढलक” गीतको भिडियोमा प्रहिल काकी र रितु पौडेलको फिचरिङ रहेको छ । “ढलक ढलक” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]