News Of Global आइतबार, कार्तिक ०२, २०७७

काठमाडौँ – लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘अधर’ को भिडियो सार्वजनिक भएको छ । डा.दुवसु क्षेत्रीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगित छ ।

गीतको भिडियोमा रोश्ना कार्की र विष्णु कार्की फिचर्ड छन् । कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायाँकन , सम्पादन उनैले गरेका हुन् । भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]