" /> गायक सुमित खड्का दशैं गीत सार्वजनिक(भिडियोसहित) – News of Global

News of Global आइतबार, कार्तिक ०२, २०७७

विराटनगर र राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहार लाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्कालेदशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् ।

विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको शब्द रहेको छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगरलगायतले अभिनय गरेका छन् । आयुष घलेको छायाँकन तथा सम्पादन र निर्देशन भिडियोमा रहेको छ । दशै तिहार यसपालीकों गीतको पुरा भिडियो. हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]