" /> दौलतले सम्झना संग अन्तरजातीय विबहा गरे(भिडियो सहित) – News of Global

News of Global शनिबार, मंसिर ०६, २०७७

काठमाडौँ – लोकप्रिय गायक दौलत राई र गायिका सम्झना लामिछाने मगरको आवाजमा रहेको “हुरुक्कै” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ ।

शिब हमालको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका हुन् भने निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा चक्र बम, दौलत राइ र सम्झना लामिछाने मगरलाइ फिचर्ड गरिएको छ । भिडियो सहित :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]