" /> गायक सुमित खड्काको स्वरमा ‘आउ प्यारा दाजुभाइ’ – News of Global
गायक सुमित खड्काको स्वरमा ‘आउ प्यारा दाजुभाइ’

स्वदेशको विकाशका लागि एकजुट हुन आग्रह

News of Global बुधबार, मंसिर २४, २०७७

काठमाडौं । राष्ट्रिय गायकको रुपमा ख्याती कमाएका गायक सुमित खड्काको स्वरमा ‘आउ प्यारा दाजुभाइ’ बोलको गीत सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकी शब्द रहेको गीतमा शक्ति बल्लभको संगीत रहेको छ ।

गीतको भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदिप दाहाल, आनन्द अधिकारी, अन्जु गौतम र मुन पुडासैनीको अभिनय रहेको छ ।
दिपम जोशीको छायांकन गरेको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका हुन् । सदिश जोशीको सम्पादन रहेको भिडियोमा गीतमा स्वदेशको विकाशका लागि दाजुभाई दिदि बहिनीहरुलाई एकजुट हुनको आग्रह गरिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]