News Of Global शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं – लोकप्रिय गायक कुलेन्द्र विक र शान्ति श्री परियारको सुमधुर स्वरमा “कोरिया कम्पनी” बोलको लोक गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘कोरिया कम्पनी’बोल गितको भिडियोमा रोजेन सुन्दास र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ ।

कोरियामा कामको ब्यस्ताको बाबजुद पनि गित, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने र म्युजिक भिडियो बनाउने क्रम पनि बढ्दो छ।जस अनुसार यस गीत का सर्जक समाज सेवी लाल साउद जी लाई लिन सकीन्छ साथै यस गीत को निर्देशक शेर बहादुर डीसी ले पनि निकै मेहनत गरेको देखिन्छ । भिडियोलाई शुशिल डांगी र दीपक पौडेल के डि ले छायांकन गरेका छन् भने सम्पादन अभिनास डांगी ले गरेका छन।

https://www.youtube.com/watch?v=7taSNS0deLU

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]