‘बागमतीको पूल’ मा नाजिर र आँचल !

राजमान र मेलिनाको स्वरमा ‘बागमतीको पूल’

News Of Global मंगलबार, पौष ०७, २०७७

काठमाडौं । गायक राजमान तामाङले ‘बागमतीको पूल’ बोलको गीत सार्वजनिक गरेका छन् । उनलाई सुमधुर स्वरकी धनी गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन् ।
दिपक शर्माको शब्द र संगीत रहेको यस गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् भने श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

गीतको भिडियोमा आँचल शर्मा र नाजिर हुुसेनले अभिनय गरेका छन् । सान थापाको निर्देशन रहेको यस भिडियोलाई राजिब समरले नृत्य निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोका निर्माता सान्तकुमार थापा हुन् ।

प्रवासी भूमि डेनमार्कलाई कर्मथलो बनाउँदै आएका युरोपको नेपाली समुदाय माँझ निकै लोकप्रिय छन्
सबै विधाका गीतहरुलाई न्याय पुर्बक गाउँने क्षमताका उनी यतिबेला यो गीतबाट निकै उत्साहित छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]