" /> अमरको ‘सिल्की कपाल’ सार्वजनिक भएसँगै ट्रेण्डिङमा – News of Global
अमरको ‘सिल्की कपाल’ सार्वजनिक भएसँगै ट्रेण्डिङमा

सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको ‘सिल्की कपाल’ सार्वजनिक

News of Global मंगलबार, पौष ०७, २०७७

काठमाडौं । गीतकार अमर बान्तुको गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर रहेकोृ दीपक शर्माको सङ्गीत रहेको छ ।
गीत सार्वजनिक भएसँगै ट्रेण्डिङमा समेत पर्न सफल भएको छ । यो समाचार तयार पारिरहँदा गीत १६ नं. ट्रेण्डिङमा रहेको छ । गीत लगातार ट्रेण्डिङको शिरतिर दौडिरहेको छ ।
शाहस शाक्यको एरेञ्ज र किशोर थापाको मिक्सिङ छ ।

सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन र आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजको अभिनय छ । पवन शुसलिङको छयाँकन रहेको भिडियोेमा सरोज अधिकारीको सम्पादन छ ।

द कार्टुन क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक श्रोताले मन पराएर लाईक, कमेन्ट र शेयर पनि गरिरहेका छन् । गीत टिकटक मा पनि रुचाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]