" /> चार टिकटक स्टारहरुको अभिनयमा ‘माया जालैमा’ – News of Global
चार टिकटक स्टारहरुको अभिनयमा ‘माया जालैमा’

गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा ‘माया जालैमा’

News of Global बिहिबार, पौष ०९, २०७७

काठमाडौं । गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो । गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

टिकटकमा राम्रो फ्यान कमाएका सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट (समिर)ले गरेका हुन।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]