" /> संगीतकार संघ नेपालमा पारस मुकारुङको नेतृत्व – News Of Global

News Of Global शनिबार, माघ ०३, २०७७

काठमाडौं । संगीतकार संघ नेपालले पारस मुकारुङको नेतृत्वमा नयाँ नेतृत्व पाएको छ । शान्तिराम राईको नेतृत्वमा रहेको यस संघको दशौं वार्षिक साधारणसभाबाट मुकारुङको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, द्वितीय उपाध्यक्ष अष्ट लामा, महासचिव वसन्त सापकोटा, सचिव सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा जेम्स प्रधान, राजन इशान, टंक बुढाथोकी र कालिप्रसाद बास्कोटा रहेका छन् ।
न्यूज अफ ग्लोबल परिवार संघको नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]