" /> प्रदीप खड्का र रेनु योगी अभिनित चलचित्र ‘प्रकाश’ निर्माण हुने – News Of Global

News Of Global मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौं । अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहने फिल्म ‘प्रकाश’ निर्माण घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच दिनेश राउतको निर्देशन रहने ‘प्रकाश’ निर्माण घोषणा भएको हो ।

फिल्म फागुनको दोस्रो साताबाट छायाँकन हुनेछ । रेनुको यो पहिलो फिल्म हो ।

फिल्ममा प्रदीप र रेनु बाहेक अलवा दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]