
" />
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं चरणको सिरिज स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । सिरिजमा नेपालसहित आयोजक नामिबिया र स्कटल्याण्ड रहेका थिए । आईसीसीले बिहिबार पे्रशविज्ञप्ती जारी गर्दै जुन ३० तारिखभन्दा अघिका सबै […]
पोखरा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना –कोभिड–१९) का कारण गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका सम्पुर्ण व्यवसायिक, सोलो र प्रशिक्षणका उडानहरु बन्द हुने भएका छन् । व्यवसायिक प्याराग्लाइडिङहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था –ना) ले विश्वमा फैलिएको कोरोनाका कारण चैत १० गते देखि २१ गते सम्म कुनै पनि व्यवसायिक उडान (टेन्डम), सोलो र […]
काठमाडौं । चिनियाँ फुटबलर वी लिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ । २८ वर्षका ली स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनी युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन् । चिनियाँ फुटबल एशोसिएसन -सीएफए)ले शनिबार लीलाई संक्रमण भएको पुष्टि गरेको हो । उपचाररत वी र क्लबसँग सम्पर्कमा रहेको र […]