
" />
काठमाडौं । भिनिसिय जुनियरको दुई गोल मद्दतमा एल्चेलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई उसैको मैदान २-१ ले पराजित गरेको हो । खेलको २२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६४औ मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि एल्चे […]
काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ […]
काठमाडौँ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह […]
एजेन्सी । विश्व खेलकुदको कुम्भ मेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूद अन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । एन्फा केन्द्रीय सदस्य राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।
टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे । यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको […]
रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जामा फ्रान्सको राष्ट्रिय टोलीमा छनोट भएका छन् । झन्डै ६ वर्षपछि बेन्जामालाई फ्रान्सले टोलीले फिर्ता बोलाएको हो । उनी यसै वर्ष हुने युरोपेली च्याम्पियनसिपको २६ सदस्यीय टोलीमा छनोट भएका हुन् । आफ्नै सहकर्मीमाथि भएको ब्ल्याकमेल प्रयासमा नाम जोडिएपछि २०१५ मा बेन्जामा विवादमा मुछिएका थिए । त्यसयता, उनी राष्ट्रिय टोलीबाट बाहिर छन् […]
कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा एथलेटिको बिल्वाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि उचालेको हो ।दोस्रो हाफमा १२ मिनेटको अवधिमा चार गोल गरेपछि बार्सिलोना कोपा डेल रेको च्याम्पियन बन्यो । यो बार्सिलोनाको लागि सिजनको पहिलो उपाधि हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले दुई, एन्टोइन […]
म्यानचेस्टरले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४(० गोलले पछि पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। पहिलो लेगमा २(० को जित हात पारेको म्यानचेस्टर बिहीबार भएको दोस्रो लेगमा पनि २(० गोल नै विजयी भयो। बिहीबार म्यानचेस्टरका लागि काभानीले छैटौं मिनेटमा पहिलो गोल गरे। ग्रानडाका भलेजोले ९० मिनेटमा आत्मघाती गोल गरेपछि म्यानचेस्टरको जित पक्का भएको थियो। यता […]