(तस्बिरहरु)
तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । आइतबार पुनःकाठमाडौंको माइतीघरमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन सुरु गरेका हुन् ।