News of Global ०६ कार्तिक २०८३, बिहिबार
logo_sideko_ads
Nepal News → Politics → Business → Entertainment → Music → Film → Society → International ‘Inmark’ Mira Rana ‘Miss Glam World Nepal 2026’ Timbung Pokhari
menusads
menusads
फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश

News of Global
News of Global
शुक्रबार, आषाढ २६, २०८३

फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २-० पराजित गरेको छ ।

Nepal Telecome

शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश हो ।

फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे ।

योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए । यसैगरी, खेलको ६६औं मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो ।

यस जितसँगै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
Developed by: Websoft IT Nepal Pvt. Ltd.