काठमाडौं, ७ साउन। समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोह काठमाडौंस्थित अर्पण ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

समारोहमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका सञ्चारकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न सञ्चारकर्मी, राजनीतिक नेतृत्व तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Nepal Telecome