तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकका लागि केन्द्रीय समितिका नेताहरुको उपस्थित भईरहेको छ । पार्टी कार्यालय वनस्थलीमा बस्ने
बैठकमा ९ बुँदे एजेन्डामा छलफल गर्ने तय गरेको छ ।
