काठमाडौँ। लोकदोहोरी गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ लोक दोहोरीगीत सार्वजनिक भएको छ।

गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ। बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरीले गरेका छन्।

Nepal Telecome

त्यस्तै सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ। गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट गीत सार्वजनिक गरिएको छ।