तस्बिर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक
राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको बैठक बस्न सांसदहरु सिंहदरबारस्थित दलको कार्यालयमा पुग्नेक्रम जारी छ । बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।