" /> मानसराजको “ह्यापी बर्थडे सङ” लिरिकल भिडियो सार्बजनिक(भिडियो सहित) – News of Global

News of Global बिहिबार, आश्विन ०१, २०७७

काठमाडौँ – लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित “ह्यापी बर्थडे सङ” को लिरिकल म्युजिक भिडियो सार्बजनिक भएको छ। भर्खरै मात्र फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियो उठ्न देउ मानसले लिएर आएका थिए। ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ “उठ्न देऊ” जस्ता सर्बाधिक चर्चामा रहेको गित पछि उनले अहिले “ह्यापी बर्थडे सङ” लिएर आएका छन् ।

शब्द, संगीत तथा स्वर गायक मानस राजको गीतलाई उदय राज पौडेलको रहेको छ भने लिरिकल भिडियोलाइ डिन्सन शाहले सम्पादन गरेका हुन्। भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]