" /> सांस्कृतिक संघको केन्द्रीय सदस्यमा केसी, शर्मा, पन्त र लामिछाने मनोनित – News of Global

News of Global शनिबार, पौष २४, २०७८

काठमाडौं । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा म्यूजिक भिडियो निर्देशक तथा संगीत व्यवसायी बाबुराजा केसी ‘उज्ज्वल’, गायक चन्द्र शर्मा, गीतकार कस्तुप पन्त र गीतकार तथा मोडल सुनिल लामिछाने मनोनित भएका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको
मिति २०७८ मंसिर १५ गतेको पदाधिकारीको बैठकले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले उनीहरुलाई संघको बिधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम केन्दीय सदस्यमा मनोनित गरेको संघद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । गीतसंगीतको क्षेत्रमा क्रियाशील सम्पूर्ण मनोनित सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]