" /> देव धिमालको निर्देशनमा “डाँडा पारि गाउँमा” (भिडियो सहित) – News of Global

News of Global सोमबार, आश्विन ०५, २०७७

काठमाडौँ । युवा पुस्तामा लोकप्रीय गायक राजेश सापकोटाको स्वरमा रहेको ”डाँडा पारि गाउँमा” गीतको म्यूजिक भिडियो द बोस टिभि नेपाल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।

देव धिमालको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोमा देशको रक्षामा आफनो जिउ ज्यानको बलिदान गर्ने सुरक्षकर्मीहरुले आफ्नो मायालुलाई जिवनको सुनौलो मायामा रमाउनको लागी आग्रह गरिएको छ ।

आपसमा खुसी साटसाट गरेको दृश्यलाई गीतमा समाबेस गरिएको छ । रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । गोकर्ण रिर्सोट आसपासतिर छायाँकन गरिएको भिडियोमा सन्तोष लामा , बविता तामाङ , सरोज शाही , अर्जुन थापा , बरुण थापा , दिपेश लामा , दिनेश सुनुवार , विवेक ठोकर र दिवा लामाको अभिनय रहेको छ ।

“डाँडा पारि गाउँमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]