" /> ‘भाइ टिका’ मा संचारकर्मी अनिल गुरुङको दमदार अभिनय (भिडियोसहित) – News of Global

News of Global बिहिबार, कार्तिक ०६, २०७७

काठमाडौं – रचना रिमालको स्वरमा रहेको गीत ‘भाइ टिका’ सार्वजनिक भएको छ । मीना लामाको शब्द, कृष्ण सताब्दीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको निर्देशन रहेको गीतको भिडियोमा बर्ष दिनमा आउने चाड दशैँ तिहारमा आफ्नो मुटु भन्दा प्यारो भा प्रदेशमा हुँदाको अवस्थालाई दिदी भाइको कथा तथा माया झल्काउन खोजिएको छ ।

रक कौसलको छायाँकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन । भिडियोमा सञ्चारकर्मी अनिल गुरुङ र बिष्णु लामाको अभिनय हेर्न सकिन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]