" /> ‘खरानी’ लिएर आईन गायिका सन्जु न्यौपाने (भिडियो) – News of Global

News of Global मंगलबार, मंसिर ०९, २०७७

काठमाडौँ – सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सन्जु न्यौपानेको स्वरमा “खरानी” बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ भने भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । अजय रेग्मीले छायांकन रहेको भिडियोलाइ उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]