" /> गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुने – News of Global

News of Global बिहिबार, मंसिर २५, २०७७

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपजोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुने भएको छ । सामाजिक परम्पराअनुसार उनीहरुबीच शुक्रबार विवाह हुने तयारी छ ।

विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पनि उपस्थित हुने जनाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]