" /> ‘ॐ नमः शिवाय जप्दै’ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ – News of Global

News of Global शनिबार, पौष ०४, २०७७

काठमाडौं । मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन ‘ॐ नमः शिवाय जप्दै भक्तिको मार्गमा लागौं’ सार्वजनिक भएको छ ।

साहित्यकार सुरेन्द्र महर्जन अमरको रचना र स्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले ले साथ दिएकमा छन् ।
कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । भजन गायनमा सुरेन्द्र महर्जनलाई गायिकाहरू शान्ता कार्की, मुस्कान राई आदिले साथ दिएको छ ।


संगीतकार राम कार्कीको संगीत अनि ओएसनेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङबाट इडिटिङ्ग गरेको थियो । सार्वजनिक भिडियो दर्शन एल्बममा रहेको भजनहरू मध्यको एउटा भजन हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]