नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११ सय ९९ जना सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

Nepal Telecome

मंगलबार बिहान बालुवाटारमा बसेको ओली समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले अलिहे कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटीको घोषणा गरेका हुन्। स्रोतका अुसार बाँकी १९७ जना सदस्य पछि थपिने भएको छ।

ओली समूहका केन्द्रीय कमिटीको बैठक अहिले बालुवाटारमा जारी छ। आजै दिउँसो एक बजे प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला पनि बस्दैछ।