" /> उषा उप्रेती र निर्मल न्यौपाने फिचर्ड ‘सानी’ सार्वजनिक – News Of Global
उषा उप्रेती र निर्मल न्यौपाने फिचर्ड ‘सानी’ सार्वजनिक

गोविन्द गुरागाईको शब्द ,संगीत र स्वरमा 'सानी' ( भिडियो )

News Of Global बुधबार, पौष ०८, २०७७

काठमाडौं । गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत ‘सानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ ।

‘सानी’को म्युजिक भिडियोमा बलिवुडमा समेत चर्चा कमाएकी नेपाली नायिका उषा उप्रेती र निर्मल न्यौपाने र बालकलाकार सान्भी थापाको अभिनय रहेको छ ।

 

गीतको भिडियो बैदेशिक रोजगारीको पिडा समेटिएको कथा बस्तुलाई आधार मानेर बनाइएको छ । बिरेन्द्र भट्टको सिनेमाटोग्राफी र अनिल रानाको सम्पादन रहेको भिडियोलाई एम आर क्रियसनले निर्माण गरेको हो जसमा रोजल थापाको निर्देशन रहेको छ । गीतको भिडियोलाई गायक गोविन्द गुरागाईको अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]