" /> नरेन्द्रको ‘हेर ऐनामा’ शान्तिश्रीको स्वर, गीता ढुंगाना र प्रथम क्षत्रीको अभिनय – News Of Global

सविता पोखरेल मंगलबार, पौष १४, २०७७

काठमाडौं । गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ साङ्गीतिक कोसेली ‘हेर ऐनामा’ सार्वजनिक भएको छ । गीतमा नरेन्द्र केसी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ भने नरेन्द्र केसी कै शब्द, संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने केशब राज भट्टको कोरियोग्राफी, उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका गीता ढुंगाना र प्रथम क्षत्रीको अभिनय रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]