News Of Global शुक्रबार, माघ १६, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वसरस्थित काठमाडौं गेष्ट हाउसमा काम गरी बस्ने मोरङ विराटनगर स्थायी घर भएका ६५ वर्षीय सुरेश साह सोही गेष्ट हाउसमा सुतिराखेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

यसैगरी काठमाडौ महानगरपालिका १६ बाईपास नजिक घरमा हाल नाम, थर, वतन नखुलेको करिब ४६ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर महानगरपालिको २२ बुंगमतिस्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]