" /> ‘वेदनाको भेल’ मा हेमप्रभाशको निर्देशन, गजित र आरोहीको अभिनय – News of Global
‘वेदनाको भेल’ मा हेमप्रभाशको निर्देशन, गजित र आरोहीको अभिनय

मनोजराज शिवाकोटी र सुजाता बर्माको स्वरमा ‘वेदनाको भेल’ गजल सार्वजनिक

News of Global मंगलबार, माघ २०, २०७७

काठमाडौं । कर्णप्रिय स्वरका धनी गायक मनोजराज शिवाकोटी र गायिका सुजाता बर्माको स्वरमा ‘वेदनाको भेल’ गजल सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गजलमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने डा. केशव शर्माको शब्द रहेको छ ।

निकै कर्णप्रिय उक्त गीतको म्यूजिक भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोको निर्देशन हेमप्रभाश अधिकारीले गरेका छन् । भिडियोमा गजित विष्ट र आरोही शर्माको अभिनय रहेकोम छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]