" /> ‘हस्तमैथुन’ को दृश्यमा आपत्ति जनाउनेहरुलाई स्वराले दिइन् यस्तो जवाफ – News of Global

News of Global शुक्रबार, चैत्र २१, २०७६

बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् ।

वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा हस्तमैथुन गरिरहेको देखाइएको छ । उक्त दृश्यका कारण ट्वीटरमा आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ ।

फिल्ममा स्वराको भूमिकालाई केही मानिसहरुले भिन्न र महिला सशक्तिकरणसँग पनि जोडिरहेका छन् । स्वराले यसमा आपत्ति जनाएका मानिसहरुलाई ‘स्पोन्सर्ड’ को संज्ञा दिएकी छिन् ।

ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले फिल्मको उक्त दृश्यलाई सफ्ट पोर्न बताएकी छिन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]