म्होन्दो माया गीत ‘चुरा धागो’ सार्वजनिक

म्होन्दो माया गीत ‘चुरा धागो’ मा पेमा तामाङको संगीत र अभिनय (भिडियो)

News Of Global बुधबार, फाल्गुण २६, २०७७

काठमाडौं । ‘चुरा धागो’ बोलको म्होन्दो माया गीत सार्वजनिक भएको छ । मिना लामाको शब्द रहेको गीतमा म्होन्दो माया तामाङको स्वर रहेको छ । पेमा तामाङको संगीत रहेको गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा पनि संगीतकार पेमा तामाङको अभिनय रहेको छ । पेमाको साथमा फुरीडोमा तामाङ र साइरा मगरले पनि अभिनय गरेका छन् ।
मेलोडि नेपाल स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोलाई अमर ‘म्याक्स’ ले निर्देशन गरेका हुन् । केशव विश्वकर्माले छायांकन गरेको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]