" /> होलीमा पत्रकार आचारसंहिता बाहिर – News of Global

News of Global शुक्रबार, चैत्र १३, २०७७

काठमाडौँ। प्रेस काउन्सिल नेपालले होलीमा मदिराको प्रचार(प्रसार नगर्न संचार माध्यमहरुलाई निर्देशन दिएको छ।आज एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले आउदै गरेको होली अर्थात् फागू पुर्णिमामा विभिन्न संचार माध्यमहरुले मानिसहरुलाई उत्तेजक बनाउने खालको मदिरा रक्सीको बिज्ञापन गरेको भन्दै यस्तो नगर्न निर्देशन दिएको हो।समेत पत्रकार आचारसंहिता बाहिर गई यस्ता भ्रम र गलत प्रचार गरेकोमा आपत्ति जनाउदै यस्तो नगर्न निर्देशन दिएको छ।विज्ञप्तिमा भनिएको छ, जनस्वास्थ्यलाई प्रभाबिट पार्ने मदिरा, चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थहरुको प्रचार प्रसार गर्न पाइने छैन। काउन्सिलले आगामी दिनहरुमा यस्तै कार्य दोहोरिन गएमा कानून बमोजिम कडा कारवाही गरिने जनाएको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]