" /> बालबालिकामा नयाँ खालको रोग फेला सचेत रहन बिज्ञको सुझाब – News of Global

News of Global बिहिबार, बैशाख ०२, २०७८

काठमाण्डौ । नेपालमा फैलिएको यूके भेरियन्टबाट १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका व्यक्ति बढी जोखिममा रहेकोले विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ ।संक्रमण भएका बालबालिकाको परीक्षण गर्दा अधिकासमा यूके भेरियन्ट भनिने नयाँ स्वरुपको भाइरस पुष्टि भएको छ । यो पटक १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले बढी सावधानी अपनाउन बिज्ञको सुझाब छ ।
बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन मास्क लगाइदिने, सरसफाईमा ध्यान दिन र भीडभाडमा नपठाउन विज्ञको सुझाव छ । नेपालमा हालसम्म २१ हजार ३ सय २९ जना १८ वर्षमुनिका बालबालिका कोरोना संक्रमित भएका छन् ।बालबालिकालाई कोरोना संक्रमणबाट बचाउन मास्क लगाइदिने, सरसफाईमा ध्यान दिन र भीडभाडमा जान नदिन आग्रह ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]