News Of Global बिहिबार, बैशाख ०२, २०७८

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
सो लगत्तै काँग्रेस, माओवादी, जसपा र जनमोर्चा लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]